उपकार लघुवित्तले लाभांश नदिने

<p>काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वा बोनस सेयर दुवै नदिने भएको छ । कम्पनी सञ्चालक समितिको १ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई नगद लाभांश र बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले सेयर दाखिला खारेज ८ पुस र छैटौं वार्षिक साधारणसभा २४ पुसमा तोकेको [&hellip;]</p>

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वा बोनस सेयर दुवै नदिने भएको छ ।

कम्पनी सञ्चालक समितिको १ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई नगद लाभांश र बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले सेयर दाखिला खारेज ८ पुस र छैटौं वार्षिक साधारणसभा २४ पुसमा तोकेको छ ।

Share News