सरकारले रोजगार पोर्टल सञ्चालनमा ल्याउने

काठमाडौं । सरकारले रोजगार पोर्टल सञ्चालनमा ल्याउने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गदै रोजगारी र कामदारर खोज्न सहज हुने गरी पोर्टल सञ्चालनमा ल्याउने जनाएका हुन् ।

उनले आगामी आवमा सबै प्रदेशमा रोजगार मेला आयोजनाको समेत घोषणा गरे ।

Share News