फर्टिलाइजर एशोसिएशन नेपालको अध्यक्षमा चन्द्रकान्त डल्लाकोटी

<p>काठमाडौं । नेपाल मलखाद(फर्टिलाइजर) ब्यबसायी संघको प्रथम महाअधिबेशनले चन्द्रकान्त डल्लाकोटीलाई अध्यक्षमा चयन गरेको छ ।  साथै, डल्लाकोटीकाे अध्यक्षतामा १३ सदस्य रहेको नयाँ कार्यसमिती चयन गरेको छ । यसैगरि प्रथम उपाध्यक्षमा राजेश भक्त श्रेष्ठ, द्धितिय उपाध्यक्षमा गौरीशंकर कडेल, महासचिबमा इश्वरी प्रसाद अर्याल, सचिबमा जिबन पौडेल, कोषाध्यक्षमा बिष्णु बुर्लाकोटी चयन भएका छन् । त्यसैगरी, कार्यसमिती सदस्यहरुमा जया अधिकारी, आनन्द [&hellip;]</p>

काठमाडौं । नेपाल मलखाद(फर्टिलाइजर) ब्यबसायी संघको प्रथम महाअधिबेशनले चन्द्रकान्त डल्लाकोटीलाई अध्यक्षमा चयन गरेको छ ।  साथै, डल्लाकोटीकाे अध्यक्षतामा १३ सदस्य रहेको नयाँ कार्यसमिती चयन गरेको छ । यसैगरि प्रथम उपाध्यक्षमा राजेश भक्त श्रेष्ठ, द्धितिय उपाध्यक्षमा गौरीशंकर कडेल, महासचिबमा इश्वरी प्रसाद अर्याल, सचिबमा जिबन पौडेल, कोषाध्यक्षमा बिष्णु बुर्लाकोटी चयन भएका छन् ।

त्यसैगरी, कार्यसमिती सदस्यहरुमा जया अधिकारी, आनन्द रुवाली, उज्वल घिमिरे, सुदेश चन्द्र घिमिरे, आशिष चौधरी, यज्ञ बास्तोला चयन भएका छन् । यस्तै महिला मनोनित सदस्यमा बसन्ता श्रेष्ठ, गोर्खाबाट रामशरण कोइराला, बिराटनगर बाट गोबिन्द पोख्रेल र पूण्य कुमारी कुमाल रहेका छन् ।

ललितपुरको हिमालय होटलमा सम्पन्न प्रथम महाधिबेसनको उद्घाटन कृषिबिकास मन्त्री रामकृष्ण यादबले गरेका थिए । कार्यक्रममा नेपाल सरकार कृषिबिकास मन्त्रालयका सचिब, उपसचिब लगायतको उपस्थिती रहेको थियो ।

Share News