काठमाडौं । दशैंको अवसरमा कुमारी बैंकले दशैं काउन्टर सञ्चालन गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधाको लागि दशैं बिदामा पनि नगद काउन्टर खुल्ला गर्न लागेको हो ।
दशैंको समयमा यस बैंकले आफ्नो पुतलीसडक शाखाकाे काउन्टर ७ दिन सञ्चालनमा ल्याउन लागेको छ ।
