काठमाडौं । नेपाल प्रहरीले एकै पटक ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरूवा गरेको छ ।
शुक्रबार साँझ प्रहरी प्रधान कार्यालयले सरूवा सूची प्रकाशन गरेको हो । प्रहरीले एसपीतर्फ ४६ जनाको सरूवा गरेको छ ।
त्यस्तै डिएसपीतर्फ १४९ जनाको सरूवा सूची प्रकाशन गरेको छ ।