आजबाट बिदामा जाँदै राष्ट्र बैंकका गभर्नर अधिकारी (फोटो-फिचर)

mahaprasad adhikari

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी शुक्रबारदेखि बिदामा जाँदैछन् । पाँच वर्षे कायकाल सकाएर उनी आजबाट बिदामा जाने भएका हुन् । उनको कार्यकाल यही चैत्र २४ गते सकिँदैछ । nullगभर्नर अधिकारीको बिदाइको लागि कार्यक्रम राष्ट्र बैंकमा आयोजना गरिएको छ । कार्यक्रममा उनले आफ्नो कार्यकालमा गरिएका गतिविधिको बारेमा जानकारी गराएका छन् । null

२०७६ साल चैत्रमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अधिकारीलाई १७ औं गभर्नरका रूपमा नियुक्त गरेको थियो ।nullnullnullnullnullnullnullnullnullnull

Share News