रास्वपालाई झट्का, सचिव राई एमालेमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री राई नेकपा एमालेमा प्रवेश गरेकी छिन् । रास्वपा उदयपुरको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा एमालेमा प्रवेश गरेकी हुन् । 

नेकपा (एमाले) झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरण सभामा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरे । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपल समेत हुन् । 

Share News