कक्षा ११ को ग्रेडबृद्दी परीक्षा पौष १४ गते देखी सुरु हुने (समयतालिका सहित)

<p>राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडबृद्दी परीक्षाको समयतालिका प्रकाशित गरेको छ । तालिका अनुसार ग्रेडबृद्दी परीक्षा यहि पौष १४ गते देखि सुरु हुने भएको छ । कुनै बिषयमा सी, डी प्लस, डी वा इ ग्रेड ल्याउनेले बिद्यार्थी पनि कुनै दुई बिषयको ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउने छन्। यसअघि सी ग्रेड ल्याउने परीक्षार्थीहरुले ग्रेड वृद्धि [&hellip;]</p>

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडबृद्दी परीक्षाको समयतालिका प्रकाशित गरेको छ । तालिका अनुसार ग्रेडबृद्दी परीक्षा यहि पौष १४ गते देखि सुरु हुने भएको छ ।

कुनै बिषयमा सी, डी प्लस, डी वा इ ग्रेड ल्याउनेले बिद्यार्थी पनि कुनै दुई बिषयको ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउने छन्।

यसअघि सी ग्रेड ल्याउने परीक्षार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था थिएन । तर सम्बन्धित विषयमा साे ग्रेडमात्र प्राप्त गर्नेले अर्काे तहमा पढ्न नपाउने भएपछि बाेर्डले साे बाटाे खुला गरेकाे हाे ।

समयतालिका तल हेर्नुहोस् !

 

Share News