‘सिटीईभिटी मास्न पाईदैन, डा. केसीको अनसन चाँहिदैन’ : निजी प्राविधिक शिक्षालय महासंघ

<p>काठमाडौं। सिटीईभिटी मास्न पाईदैन डा. केसीको अनसन चाँहिदैन भन्दै निजी प्राविधिक शिक्षालय महासंघले विरोध प्रदर्शन गरेको छ। महासंघले नेपाल सरकार र डा. केसी बिच भएको सम्झौता अनुरुप टि-एसएलसी तहको कार्यक्रम फेज आउट गर्ने बुँदा तत्काल सचिनु पर्ने  दबाव दिएका छन् । बिहीबार शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई ध्यानाकर्षणपत्र बुझाउँदै महासंघले सो  दबाव दिएको हो । सिटीईभिटीलाई फेज आउट गर्नको [&hellip;]</p>

काठमाडौं। सिटीईभिटी मास्न पाईदैन डा. केसीको अनसन चाँहिदैन भन्दै निजी प्राविधिक शिक्षालय महासंघले विरोध प्रदर्शन गरेको छ। महासंघले नेपाल सरकार र डा. केसी बिच भएको सम्झौता अनुरुप टि-एसएलसी तहको कार्यक्रम फेज आउट गर्ने बुँदा तत्काल सचिनु पर्ने  दबाव दिएका छन् । बिहीबार शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई ध्यानाकर्षणपत्र बुझाउँदै महासंघले सो  दबाव दिएको हो ।

सिटीईभिटीलाई फेज आउट गर्नको सट्टा विकल्प सहित स्तरउन्नती गरि कार्यक्रम अपग्रेड गरिनु पर्ने र चिकित्सा शिक्षा विधेयकमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु नसमेटिने हुँदा ‘स्वास्थ्य शिक्षा विधेयक’ राखीनुपर्ने उनिहरुको माग रहेको छ। डा. केसी एकलको मागलाई मात्र सम्बोधन गरिन्छ भने आफुहरु पनि आमरण अनसन बस्ने महासंघले बताएको छ।

 

Share News