काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको कक्षा ११ र १२ को परीक्षा तालिका आइतबार सार्वजनिक गरेको छ।
सार्वजनिक गरेको सूचना अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गते देखि सुरु हुने भएको छ। त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ गते देखि सुरु हुनेछ।
