कक्षा ११ ग्रेडवृद्धि परीक्षाको नतिजा आज आउने

<p>काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलका अनुसार सोमबार नतिजा सार्बजनिक तयारी स्वरुप काम भैरहेको बताए । विभिन्न बिषयमा सी वा सो भन्दा कम ग्रेड ल्याउने विद्यार्थीको यहि पौष १४ गते देखि ग्रेडबृद्दी परीक्षा सुरु भएको थियो । नतिजा प्रकाशित [&hellip;]</p>

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित गर्ने तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलका अनुसार सोमबार नतिजा सार्बजनिक तयारी स्वरुप काम भैरहेको बताए । विभिन्न बिषयमा सी वा सो भन्दा कम ग्रेड ल्याउने विद्यार्थीको यहि पौष १४ गते देखि ग्रेडबृद्दी परीक्षा सुरु भएको थियो ।

नतिजा प्रकाशित भैसकेपछी नतिजा हेर्नको लागि NEB लेखी एउटा स्पेस दिएर 31003 मा म्यासेज पठाइ आफ्नो नतिजा हेर्न सकिनेछ।

Share News