सानो उपचारका लागि विदेश माेहले चिकित्सकको मनोबल गिर्दै, नर्भिक भन्छ-‘हामी गर्छाै राम्राे उपचार’

<p>काठमाडाैं । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार सेवा दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ । विगतमा उच्च घराहनाका बिरामीको पहुँचमा मात्र सीमित जस्तो देखिएको उक्त अस्पतालले पछिल्ला वर्षमा स्वास्थ्य सेवामा आम सर्वसाधारणको पहुँच अभिवृद्धि गरेको छ । उक्त अस्पताल स्थापनको २६ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा स्वास्थ्य सेवामा आधुनिक [&hellip;]</p>

Share News