१७ महिनाका लक्की विक जीवन मरणको दोसाँधमा, आर्थिक सहयोगका लागि अभिभावकको याचना

<p>काठमाडौँ । दाङ जिल्लाको दंगिशरण–४ का १७ महिनाका बालक लक्की विक त्रिवि शिक्षण अस्पतालमा जीवन मरणको दोसाँधमा रहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारमा समस्या भएको राजेश विकले बताए । छोराको उपचारका लागि सहयोग गरिदिन राजेशले आग्रह गरेका छन् । उनका छोरा लक्कीलाई निमोनिया हुनुका साथै हातखुट्टा र पेटमा समेत समस्या भई [&hellip;]</p>

काठमाडौँ । दाङ जिल्लाको दंगिशरण–४ का १७ महिनाका बालक लक्की विक त्रिवि शिक्षण अस्पतालमा जीवन मरणको दोसाँधमा रहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारमा समस्या भएको राजेश विकले बताए । छोराको उपचारका लागि सहयोग गरिदिन राजेशले आग्रह गरेका छन् ।

उनका छोरा लक्कीलाई निमोनिया हुनुका साथै हातखुट्टा र पेटमा समेत समस्या भई बैखाख ११ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

कृतिम स्वासप्रश्वासको सहायताले उपचार भइरहेको र दैनिक १०–१५ हजार खर्च लाग्ने अवस्था रहेको त्रिवि शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा विनय गुरुङले बताए ।

Share News