शिक्षा आयोगको सुझावमा योजना बनाउन टाेलीकाे आग्रह

<p>काठमाडाैं । प्रदेश नं ५ को सरकारलाई प्रादेशिक शिक्षा आयोग गठन गरी आयोगको सुझावका आधारमा दीर्घकालीन, मध्यकालीन र तत्कालीन योजना निर्माण गर्न सुझाव दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान, नेपालको टोलीले साेमबार बुटवलमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई शिक्षासम्बन्धी सुझावपत्र प्रदान गरेको छ । सुझावपत्रमा प्रदेशको कूल बजेटको २० प्रतिशत तथा कूल [&hellip;]</p>

Share News