प्रस्तावित गण्डकी विश्वविद्यालय स्थापनाका लागि रु १० करोड विनियोजन

<p>काठमाडाैं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापना हुने गण्डकी विश्वविद्यालयका लागि प्रदेश सरकारले साढे दश करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विश्वविद्यालय स्थापनाका लागि रु १० करोड ४० लाख बजेट विनियोजन गरेकाे हो । उच्च शिक्षामा दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन [&hellip;]</p>

Share News