शुक्रराज अस्पताललाई डेंगुको उपचारको सबै व्यवस्था मिलाउन राज्यमन्त्री यादवको निर्देशन

<p>काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले शुक्रराज ट्रपिकल अस्पताल अवलोकन गरेका छन्। राज्यमन्त्री यादवले अस्पतालको इमर्जेन्सी देखि सबै वार्डहरुको निरीक्षण गरि डेंगु लगाएत अन्य रोगका बिरामीहरुको स्वास्थ स्तिथी प्रत्यक्ष भेटी बुझेका हुन्। यादवले अस्पतालका,स्वास्थ सेवा विभाग,इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहशाखा,चिकित्सा महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत सम्बन्धित सम्पुर्ण माहशाखा प्रमुखहरुलाइ बोलाइ डेंगुको उपचारको [&hellip;]</p>

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले शुक्रराज ट्रपिकल अस्पताल अवलोकन गरेका छन्। राज्यमन्त्री यादवले अस्पतालको इमर्जेन्सी देखि सबै वार्डहरुको निरीक्षण गरि डेंगु लगाएत अन्य रोगका बिरामीहरुको स्वास्थ स्तिथी प्रत्यक्ष भेटी बुझेका हुन्।

यादवले अस्पतालका,स्वास्थ सेवा विभाग,इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहशाखा,चिकित्सा महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत सम्बन्धित सम्पुर्ण माहशाखा प्रमुखहरुलाइ बोलाइ डेंगुको उपचारको लागि निशुल्क गर्न आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।

त्यस्तै डेगुको बिरामी शुक्रराज ट्रपिकल आएपछी अन्यन्त्र जानू नपर्ने गरि आवश्यक सबै प्रबन्ध मिलाउन पनि राज्यमन्त्री यादवले निर्देशन दिएका छन्।

Share News