राज्यमन्त्री यादवले एसिडपीडित खातुनकाे स्वास्थ्य अवस्थाबारे लिए स्थलगत जानकारी

<p>काठमाडौं । स्वास्थ तथा जनसंख्या राज्यमन्त्री  सुरेन्द्र कुमार यादवले किर्तिपुर अस्पताल पुगेर एसिड आक्रमणमा घाइते भई उपचारमा रहेकी मुस्कान खातुनको पछिलो स्वास्थ्य अवस्था बारे स्थलगत जानकारी लिएका छन् । वीरगञ्जमा शुक्रबार हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान खातुन एसिड आक्रमणमा परेकी थिइन्। हाल उनको अवस्थ्या खतरा मुक्त्त रहेको छ। त्यस्तै, समाजवादी पार्टीका संंघीय सासद मा।प्रदिप यादवले [&hellip;]</p>

काठमाडौं । स्वास्थ तथा जनसंख्या राज्यमन्त्री  सुरेन्द्र कुमार यादवले किर्तिपुर अस्पताल पुगेर एसिड आक्रमणमा घाइते भई उपचारमा रहेकी मुस्कान खातुनको पछिलो स्वास्थ्य अवस्था बारे स्थलगत जानकारी लिएका छन् ।

वीरगञ्जमा शुक्रबार हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान खातुन एसिड आक्रमणमा परेकी थिइन्। हाल उनको अवस्थ्या खतरा मुक्त्त रहेको छ।

त्यस्तै, समाजवादी पार्टीका संंघीय सासद मा।प्रदिप यादवले एसिड आक्रमणबाट घाइते किशोरीको उपचारका लागि रु.५० हजार दिएका छन् भने, प्रदेश २का मुख्य मन्त्री लालबाबु रावतले रु।पाँँच लाख दिने निर्णय गरेका छन् ।

घाइते मुस्कानको उपचारमा कुनै कमी हुन नदिन केन्द्र सरकार र प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराइएकोे छ।

Share News