नर्भिकमा तौल कम गर्ने जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न

<p>काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा अस्वाभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ । जनरल, जीआई एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्य चिकित्सकरुको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ बर्षिय अञ्जु बुढाथोकीमा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।</p>


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा अस्वाभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ ।

जनरल, जीआई एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्य चिकित्सकरुको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ बर्षिय अञ्जु बुढाथोकीमा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

Share News