सेञ्चुरी बैंक र ओम हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच औषधि उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी तथा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष छुट पाउन सक्नेछन् ।</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच औषधि उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी तथा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष छुट पाउन सक्नेछन् ।

Share News