मेडिकल काउन्सिलको सञ्चालक समितिमा ५ जना नियुक्त, रजिष्ट्रारमा कृष्णप्रसाद अधिकारी

<p>काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सञ्चालक समितिले पूर्णता पाएको छ । सरकारले काउन्सिलको रिक्त ६ पद पूर्ति गरेको छ । काउन्सिलको सञ्चाल समिति सदस्यमा ५ जना नियुक्त भएका छन् । त्यस्तै काउन्सिलको रजिष्ट्रारमा डा कृष्णप्रसाद अधिकारी नियुक्त भएका छन् । सदस्यहरूमा स्याङजाका किशोर विक्रम मल्ल, काडमाडौंका डा हरिहर वस्ती, भक्तपुरका डा.सध्या चापागाई, मोरङका डा सुप्रभा [&hellip;]</p>

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सञ्चालक समितिले पूर्णता पाएको छ । सरकारले काउन्सिलको रिक्त ६ पद पूर्ति गरेको छ ।

काउन्सिलको सञ्चाल समिति सदस्यमा ५ जना नियुक्त भएका छन् । त्यस्तै काउन्सिलको रजिष्ट्रारमा डा कृष्णप्रसाद अधिकारी नियुक्त भएका छन् ।
सदस्यहरूमा स्याङजाका किशोर विक्रम मल्ल, काडमाडौंका डा हरिहर वस्ती, भक्तपुरका डा.सध्या चापागाई, मोरङका डा सुप्रभा श्रेष्ठ र काठमाडौंका डा अनिल पोखरेल नियुक्त भएकाे सूचना तथा सञ्चार मन्त्री गाेकुल बास्काेटाले जानकारी दिए ।

सरकारले यसअघि मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेको थियो । मेडिकल काउन्शिल स्वास्थ्य शिक्षा क्षेत्रको नियामक निकाय हो ।

Share News