महासचिवमा हामी जित्दैछौं: डा. दिपेन्द्र पाण्डे

<p>काठमाडौं। नेपाल चिकित्सक संघको चुनावमा महासचिवमा स्वतन्त्र रुपमा उभिएका डा. दिपेन्द्र पाण्डेले आफुहरुले जित्ने पक्का बताएका छन् । मंगलबार पत्रकार सम्मेलनमा आफ्नो ऐजेण्डाहरु प्रस्तुत गर्दै डा. दिपेन्द्र पाण्डेले उक्त कुरा बताएका हुन् । डा&#x200d;. पाण्डेले नेपाल चिकित्सक संघको आगामी माघमा हुन लागेको चुनावमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । डा. पाण्डे १० वर्ष देखि मेडिकल एक्टिभिस्टको [&hellip;]</p>

काठमाडौं। नेपाल चिकित्सक संघको चुनावमा महासचिवमा स्वतन्त्र रुपमा उभिएका डा. दिपेन्द्र पाण्डेले आफुहरुले जित्ने पक्का बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलनमा आफ्नो ऐजेण्डाहरु प्रस्तुत गर्दै डा. दिपेन्द्र पाण्डेले उक्त कुरा बताएका हुन् । डा‍. पाण्डेले नेपाल चिकित्सक संघको आगामी माघमा हुन लागेको चुनावमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

डा. पाण्डे १० वर्ष देखि मेडिकल एक्टिभिस्टको रुपमा चिकित्सकहरुको हक अधिकारको लागि लड्दै आएका छन् । यस्तै उनी ३ वर्ष यता सरकारी चिकित्सक संघको नेतृत्व गर्दौ आएका छन् ।

उनी भन्छन्, ‘सरकारी र गैर सरकारी भन्नुपर्दा नि समग्रमा सबै चिकित्सकको ऐजेण्डालाई समग्रमा लिएर बढ्ने हो भने समस्याहरुको सुनुवाई र हल हने मैले बुझेको छु । ‘

डा. पाण्डेले उठाएका एजेण्डाहरु

 

Share News