साढे छ करोड लागतमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण

<p>बनियानी । झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालय झापाको रु छ करोड ६६ लाख ९६ हजार ८४८ लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण भएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिएका हुन् । उक्त भवनको निर्माण थेगींम, गाल्वा भगवती जेभी इलामले गरेको [&hellip;]</p>

Share News