युवा लक्षित हेरचार डटकममा इस्लिंगटन कलेजका विद्यार्थी इन्टर्न गर्दै

<p>काठमाडौं । बिजुली, पानी, फर्निचर, एसी, फ्रिज, रंगरोगन, नेटवर्किङ्ग सम्बन्धी घर तथा कार्यालयहरुमा, मर्मत सम्भार सम्बन्धी कार्य गर्दै आएको हेरचार डटकमले इस्लिंगटन कलेजका आइटी विद्यार्थीहरुलाई इन्टर्नको व्यवस्था गरेको छ । इन्टनको पहिलो व्याजमा प्रमेश घिमिरे तथा बिनिश पौडेल समावेश भएका थिए । युवा जोश अनि केही गर्छु भन्नेहरुको लागि हेरचार सधैं भरपर्दो प्लेटफर्म रहेको हेरचारका [&hellip;]</p>

काठमाडौं । बिजुली, पानी, फर्निचर, एसी, फ्रिज, रंगरोगन, नेटवर्किङ्ग सम्बन्धी घर तथा कार्यालयहरुमा, मर्मत सम्भार सम्बन्धी कार्य गर्दै आएको हेरचार डटकमले इस्लिंगटन कलेजका आइटी विद्यार्थीहरुलाई इन्टर्नको व्यवस्था गरेको छ ।

इन्टनको पहिलो व्याजमा प्रमेश घिमिरे तथा बिनिश पौडेल समावेश भएका थिए । युवा जोश अनि केही गर्छु भन्नेहरुको लागि हेरचार सधैं भरपर्दो प्लेटफर्म रहेको हेरचारका प्रबन्धक उत्सब भट्टराईले बताएका छन् ।

‘समस्या हामीलाई समाधान हजुरलाई’ भन्ने मूल नाराका साथ अगाडि बढेको हेरचारले केही गर्छु भन्ने युवाहरुलाई विदेश होइन हेरचार आउनुस संगै केही गरौं भन्ने गरेको भट्टराईले बताए । दृढ इच्छाशक्ति अनि कडा मिहिनेत गर्न सके नेपालमै सुन फ़लाउन सकिन्छ भन्ने विश्वास आफूमा रहेको प्रबन्धकले बताएका छन् ।

 

Share News