नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्राण्डीमा

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् । सोमबार प्रधानमन्त्री ओली धापासी स्थित ग्राण्डी ईन्टरनेसनल अस्पतालमा स्वास्थ्य जाँचको लागि पुगेका हुन् । प्रधानमन्त्री ओली नियमित जाँचका लागि गएकाे अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले बताए । &nbsp;</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् ।

सोमबार प्रधानमन्त्री ओली धापासी स्थित ग्राण्डी ईन्टरनेसनल अस्पतालमा स्वास्थ्य जाँचको लागि पुगेका हुन् ।

प्रधानमन्त्री ओली नियमित जाँचका लागि गएकाे अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले बताए ।

 

Share News