चीनबाट ल्याईएका १७५ नेपालीमा कोरोनाकाे संक्रमण छैन – स्वास्थ्य मन्त्रालय

<p>काठमाडौं । स्वास्थ्य मन्त्रालयले  चीनबाट आएको नेपालीमा कोरोन भाईरस नेगेटिभ भएको आधिकारीक जानकारी दिएको छ । मन्त्रलायले बुधबार पत्रकार सम्मेलन गर्दै चीनबाट आएका १७५ नेपालीमा नतिजा नेगेटिभ भएको जानकारी दिएको हो । ३ दिन अघि सबै वुहानबाट आएका नेपालीहरुको थ्रोट स्वाब चेक गर्न पठाईएको थियो । कोरोनानले १४ दिन सम्म कुनै प्रकारको लक्षण नदेखाए क्वारेन्टाईनमा राखेका [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य मन्त्रालयले  चीनबाट आएको नेपालीमा कोरोन भाईरस नेगेटिभ भएको आधिकारीक जानकारी दिएको छ ।

मन्त्रलायले बुधबार पत्रकार सम्मेलन गर्दै चीनबाट आएका १७५ नेपालीमा नतिजा नेगेटिभ भएको जानकारी दिएको हो ।

३ दिन अघि सबै वुहानबाट आएका नेपालीहरुको थ्रोट स्वाब चेक गर्न पठाईएको थियो । कोरोनानले १४ दिन सम्म कुनै प्रकारको लक्षण नदेखाए क्वारेन्टाईनमा राखेका नेपालीहरुलाई घर पठाईनेछ ।

हालसम्म २ सय १० जनामा कारोणको जाँच हुँदा १ जनामा मात्र पोजेटिभ देखिएको छ ।

Share News