लाइफलाइन अस्पतालले पहिलाेपटक डायलोसिस सेवा शुरू गर्दै

<p>दमक । यहाँस्थित लाइफलाइन अस्पतालले मिर्गाैला बिरामीका लागि डायलोसिस सेवा शुरुआत् गर्ने भएको छ । रोटरी क्लब अफ दमकको सहकार्यमा अस्पतालले आगामी दुई महिनाभित्र यहाँ पहिलोपटक सेवा शुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा. तिलकचन्द्र साहले जानकारी दिए । ती दुईसंस्थाका बीच सम्झौता समेत भएको छ । अध्यक्ष डा. साहका अनुसार चार श्ययाबाट बिरामीलाई सो सेवा [&hellip;]</p>

Share News