कोरोनाबाट सतर्कता अपनाउन ७ वटै प्रदेश र ३७ नाकामा खटाइयाे स्वास्थ्य टोली

<p>काठमाडौं । सरकारले कोरोनाको जोखिम कम गर्न ७ वटै प्रदेशमा स्वास्थ्य टोली खटाएकाे छ ।  अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । साथै, कोरोना रोकथामका लागि ३७ नाकामा स्वास्थ्य टोली खटाएकाे छ । जसका लागि ३ वटा समिति बनाइएको खतिवडाले जानकारी दिएका छन् । खतिवडाले कोरोना भाइरसको तत्काल [&hellip;]</p>

काठमाडौं । सरकारले कोरोनाको जोखिम कम गर्न ७ वटै प्रदेशमा स्वास्थ्य टोली खटाएकाे छ ।  अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

साथै, कोरोना रोकथामका लागि ३७ नाकामा स्वास्थ्य टोली खटाएकाे छ । जसका लागि ३ वटा समिति बनाइएको खतिवडाले जानकारी दिएका छन् ।

खतिवडाले कोरोना भाइरसको तत्काल र दीर्घकालिन असर पर्ने भन्दै त्यसको अध्ययन गरेर राहतको प्याकेज ल्याउने पनि धारणा राखे ।

Share News