कोरोनाकाे आशंकामा चीनबाट आएका एक व्यक्ति सेती अस्पतालमा भर्ना

<p>काठमाडौं । कोरोनाभाइरस लागेको अशंकामा चीनबाट आएका एक व्यक्तिलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । उनलाई बिहिबार अस्पतालमा भर्न गरेको अस्पताल प्रशासनले जनाएको छ । ज्वरो र छाती दुख्ने समस्या देखिएपछि उनलाई अस्पताल भर्न गरिएको हो । उनको थ्रोट स्वाब काठमाडौं पठाउने तयारी गरिएको प्रशासनले जानकारी दिएको छ ।</p>

काठमाडौं । कोरोनाभाइरस लागेको अशंकामा चीनबाट आएका एक व्यक्तिलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

उनलाई बिहिबार अस्पतालमा भर्न गरेको अस्पताल प्रशासनले जनाएको छ ।
ज्वरो र छाती दुख्ने समस्या देखिएपछि उनलाई अस्पताल भर्न गरिएको हो ।

उनको थ्रोट स्वाब काठमाडौं पठाउने तयारी गरिएको प्रशासनले जानकारी दिएको छ ।

Share News