कोरोना जाँच प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीको निर्देशन

<p>सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा नगरपालिका–७ सुर्खेतको बबईस्थित हेल्थडेस्कको निरीक्षण गर्न शनिबार त्यहाँ पुगेका उनले दैनिक सयौँ यात्रुहरु प्रवेश गर्ने उक्त स्थानका लागि साेसम्बन्धी कुराकाे  निर्देश गरेका हुन् । जनशक्ति व्यवस्थापन र आवश्यक संरचना तत्काल तयार गर्न [&hellip;]</p>

Share News