कोरोनाकाे शंकामा महिला सांसद अस्पताल भर्ना

<p>काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक जना महिला सांसद काेराेनाकाे शंकामा अस्पताल भर्ना भएकी छन् । उनी आइतबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी हुन् । तर, उनकाे नाम भने गाेप्य राखिएकाे छ । उनमा काेराेना भए नभएकाे थाहा पाउन उनको नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ ल्याइएकाे अस्पतालले बताएकाे छ । लामाे समयदेखि रुघाखोकी र ज्वराे आएपछि उनी अस्पताल भर्ना भएकी अस्पताल [&hellip;]</p>

काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक जना महिला सांसद काेराेनाकाे शंकामा अस्पताल भर्ना भएकी छन् । उनी आइतबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी हुन् । तर, उनकाे नाम भने गाेप्य राखिएकाे छ ।

उनमा काेराेना भए नभएकाे थाहा पाउन उनको नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ ल्याइएकाे अस्पतालले बताएकाे छ ।

लामाे समयदेखि रुघाखोकी र ज्वराे आएपछि उनी अस्पताल भर्ना भएकी अस्पताल स्रोतले जनाएको छ ।  अस्पतालले प्रदेशसभा सदस्यलाई ज्वरोको संक्रमण देखिएपछि आईसोलेसन वार्डमा राखिएको बताएकाे छ ।

 

Share News