कोरोनासँग लड्न गृहमन्त्रालयले जारी गर्यो १९ बुँदे निर्देशन

<p>काठमाडाैं । विश्वव्यापी महामारीको रुप लिएको काेराेना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गृहमन्त्रालयले १९ बुँदे निर्देशन सार्वजनिक गरेको छ । आइतवार अपराह्न एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले विश्व स्वास्थ्य संगठनको भनाई, छिमेकी देश भारतमा फैलिएको संक्रमण र खुला सीमानाका कारण नेपालमा उच्च जोखिम भएकाले थप सतर्कता अपनाउन निर्देशन जारी [&hellip;]</p>

काठमाडाैं । विश्वव्यापी महामारीको रुप लिएको काेराेना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गृहमन्त्रालयले १९ बुँदे निर्देशन सार्वजनिक गरेको छ ।

आइतवार अपराह्न एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले विश्व स्वास्थ्य संगठनको भनाई, छिमेकी देश भारतमा फैलिएको संक्रमण र खुला सीमानाका कारण नेपालमा उच्च जोखिम भएकाले थप सतर्कता अपनाउन निर्देशन जारी गरेका हुन् । विज्ञप्तिमा नागरिकलाई सरकारसँग हातेमालो गर्दै अघि बढ्न आग्रहसमेत गरिएको छ ।

यी हुन् गृहमन्त्रालयको १९ बुँदे निर्णयः

[pdf id=202462]

 

Share News