काठमाडौं महानगरले विदेशबाट फर्किएकाहरूकाे तथ्याङ्क संकलन गर्ने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले गएको १८ फागुन पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क संकलन गर्ने  भएको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण थप फैलन नदिन महानगरले तथ्याङ्क संकलन गर्ने भएकाे हो । नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले महानगरले तथ्याङ्क लिन ३२ यस्तै, महानगरले आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमित रूपमा सञ्चालन [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले गएको १८ फागुन पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क संकलन गर्ने  भएको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण थप फैलन नदिन महानगरले तथ्याङ्क संकलन गर्ने भएकाे हो ।

नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले महानगरले तथ्याङ्क लिन ३२

यस्तै, महानगरले आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमित रूपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यक्रममा प्रहरीको समेत सहयोग लिई सहजीकरण गर्ने उल्लेख छ ।

Share News