काेराेनाकाे उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि सरकारले २५ लाखकाे बीमा गर्ने

<p>काठमाडौं ।  सरकारले कोरोना भाइरस (कोभिड १९) को उपचारमा प्रत्यक्ष संलग्न डाक्टर, नर्स तथा सुरक्षाकर्मीलाई २५ लाखको बीमा गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले असार मसान्त अवधिसम्मका लागि २५ लाखको बीमा गर्ने निर्णय गरेको अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले बताए ।</p>

काठमाडौं ।  सरकारले कोरोना भाइरस (कोभिड १९) को उपचारमा प्रत्यक्ष संलग्न डाक्टर, नर्स तथा सुरक्षाकर्मीलाई २५ लाखको बीमा गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले असार मसान्त अवधिसम्मका लागि २५ लाखको बीमा गर्ने निर्णय गरेको अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले बताए ।

Share News