कोरोना संक्रमित चारैजनाको परिवार र आफन्तको टेष्ट नेगेटिभ: प्रवक्ता डा. विकास देवकोटा

<p>काठमाडौं । हालसम्म काेराेना संक्रमित सबैजनाको परिवारमा र आफन्तमा गरिएको टेष्ट सबै नेगेटिभ देखिएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा हालसम्म संक्रमित सबैजनाको परिवार र आफन्तमा गरिएको टेष्ट सबै नेगेटिभ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन् । यद्यपी अझै उनीहरुसँग यात्रा गर्न सबैको डाटाहरु खोजिरहेको उनले जानकारी दिए । हाल सम्म [&hellip;]</p>

काठमाडौं । हालसम्म काेराेना संक्रमित सबैजनाको परिवारमा र आफन्तमा गरिएको टेष्ट सबै नेगेटिभ देखिएको छ ।

कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा हालसम्म संक्रमित सबैजनाको परिवार र आफन्तमा गरिएको टेष्ट सबै नेगेटिभ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन् ।

यद्यपी अझै उनीहरुसँग यात्रा गर्न सबैको डाटाहरु खोजिरहेको उनले जानकारी दिए ।

हाल सम्म ९ सय ९३ जनाको कोरोना परीक्षण भएको छ जसमा ५ जनामा पोजेटिभ देखिएको छ भन्दा एक जना निको भएर घर फर्किसकेका छन् ।

Share News