७४ देशले काेराेना भाइरसविरूद्दकाे खोप परीक्षण गरिरहेका छन्: डब्लुएचओ

<p>काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ७४ देशले कोरोना भाइरसविरुद्धको खोप परीक्षण गरिरहेको जनाएकाे छ । भाइरसकाे औषधि निर्माण तथा परीक्षणमा ७४ देश संलग्न भएकाे संगठनले जनाएकाे हाे । बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै डब्लूएचओका प्रमुख डाक्टर टेडरोस एडह्यानम गेब्रिएसुसले हालसम्म २ सय जनामा खाेपकाे परीक्षण भएकाे जानकारी दिएका हुन् ।  तिनीहरूकाे नतिजा अाउन भने बाँकी  छ। [&hellip;]</p>

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ७४ देशले कोरोना भाइरसविरुद्धको खोप परीक्षण गरिरहेको जनाएकाे छ । भाइरसकाे औषधि निर्माण तथा परीक्षणमा ७४ देश संलग्न भएकाे संगठनले जनाएकाे हाे ।

बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै डब्लूएचओका प्रमुख डाक्टर टेडरोस एडह्यानम गेब्रिएसुसले हालसम्म २ सय जनामा खाेपकाे परीक्षण भएकाे जानकारी दिएका हुन् ।  तिनीहरूकाे नतिजा अाउन भने बाँकी  छ।

 

Share News