धनगढीका काेराेना संक्रमितसँगै २२ जना आएका थिए

<p>काठमाडाैं । कैलालीमा भेटिएका कोरोना संक्रमितसँगै अन्य २२ जना नेपाल आएकाे खुलेकाे छ । चैत ११ गते नेपाल आएका उनीसँगै अन्य २२ जना रहेकाे कैलाली प्रहरीले बताएकाे छ ।  तर, गाैरिफन्टा नाकामा भने ९ सय ९९ जना मानिसहरू थिए । ती २२ जना तिनीहरुले क्वारेन्टाइनमा बस्नुको सट्टा आफ्नै घर गएको बुझिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र ती सबैमा [&hellip;]</p>

काठमाडाैं । कैलालीमा भेटिएका कोरोना संक्रमितसँगै अन्य २२ जना नेपाल आएकाे खुलेकाे छ । चैत ११ गते नेपाल आएका उनीसँगै अन्य २२ जना रहेकाे कैलाली प्रहरीले बताएकाे छ ।  तर, गाैरिफन्टा नाकामा भने ९ सय ९९ जना मानिसहरू थिए ।

ती २२ जना तिनीहरुले क्वारेन्टाइनमा बस्नुको सट्टा आफ्नै घर गएको बुझिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र ती सबैमा कोरोनाको लक्षण नदेखिएकोले घर गएकाे बुझिएकाे छ ।

Share News