खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको रिपोर्ट नेगेटिभ: प्रवक्ता डा. विकास देवकोटा

<p>काठमाडौं । भक्तपुरका खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना (कोभिड (१९) संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ । कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरका खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएकाे बताएका हुन् । खरीपाटीमा सिल्क एयर र थाइ एयरबाट आएका नेपालीहरुलाई राखिएको थियो [&hellip;]</p>

काठमाडौं । भक्तपुरका खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना (कोभिड (१९) संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ ।

कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरका खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएकाे बताएका हुन् ।

खरीपाटीमा सिल्क एयर र थाइ एयरबाट आएका नेपालीहरुलाई राखिएको थियो ।

Share News