सरकारले काेराेना राेकथामका लागि देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका खटाउने

<p>काठमाडाैं । सरकारले काेराेना राेकथामका लागि देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका खटाउने निर्णय गरेकाे छ । विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे राेकथाम तथा नियन्त्रण गर्नकाे लासग सरकारले ग्रामीण स्वास्थ्य स्वयंसेविका खटाउने निर्णय गरेको हाे । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।</p>

काठमाडाैं । सरकारले काेराेना राेकथामका लागि देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका खटाउने निर्णय गरेकाे छ ।

विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे राेकथाम तथा नियन्त्रण गर्नकाे लासग सरकारले ग्रामीण स्वास्थ्य स्वयंसेविका खटाउने निर्णय गरेको हाे ।

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।

Share News