प्रधानमन्त्री ओलीले भनेः हाम्रा काम इतिहासले बताउँनेछ

<p>काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गरेका काम इतिहासले बताउने बताएका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले वर्तमान सरकारले धेरै काम गरेको हुनाले यसको मूल्याकंन पछि थाहा हुने र यो इतिहासले बोल्ने बताएका हुन् । उनले भुकम्पको समयमा होस् वा यो समयमन सरकारले धेरै कदम चालेको बताउँदै यसमा सहयोग गर्ने समपूर्ण नागरिकलाई [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गरेका काम इतिहासले बताउने बताएका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले वर्तमान सरकारले धेरै काम गरेको हुनाले यसको मूल्याकंन पछि थाहा हुने र यो इतिहासले बोल्ने बताएका हुन् ।

उनले भुकम्पको समयमा होस् वा यो समयमन सरकारले धेरै कदम चालेको बताउँदै यसमा सहयोग गर्ने समपूर्ण नागरिकलाई धन्यवाद दिए ।

सीमित स्रोत साधना भएको देश नेपालले अगाडि नै लक डाउन गरी देशमा धेरै क्षति हुनबाट बचाएको बताउँदै अझै समंयता अपनाउन आग्रह गरे ।

Share News