देशभर ९ हजार बढि क्वारेन्टिनमा

<p>काठमाडौं । मंगलबारसम्म देशभर ९ हजार २ सय २८ जना कोरोना शंकामा क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ताका डा. विकास देवकोटाले देशभर ९ हजार २ सय २८ जना क्वारेन्टिनमा रहेको जानकारी दिएका हुन् । यस्तै काठमाडौंमा १६ जना र उपत्यका बाहिर ८४ जना आईसोलेसनमा रहेको उनले जानकारी दिए । मंगलबार साँझसम्म टेकु [&hellip;]</p>

काठमाडौं । मंगलबारसम्म देशभर ९ हजार २ सय २८ जना कोरोना शंकामा क्वारेन्टिनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ताका डा. विकास देवकोटाले देशभर ९ हजार २ सय २८ जना क्वारेन्टिनमा रहेको जानकारी दिएका हुन् ।

यस्तै काठमाडौंमा १६ जना र उपत्यका बाहिर ८४ जना आईसोलेसनमा रहेको उनले जानकारी दिए ।

मंगलबार साँझसम्म टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १७ सय ९६ जनाको कोरोना परीक्षण भएको छ जसमा ९ जना बाहेक सबै नमुना नेगेटिभ रहेको छ ।

Share News