कोरोनाको महामारीमा अस्पताल नआउने पाँच जना डाक्टर बर्खास्त

<p>काठमाडौं । बिना जानकारी अस्पताल नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालले पाँच जना डाक्टरलाई बर्खास्त गरेको छ । कारोना महामारीको समयमा केही कारण ५ डाक्टरलाई बर्खास्त गरेको हो । करारमा नियुक्त वि डाक्टरहरु करिब ८÷१० दिन देखि बिना जानकारी अस्पताल नआएको काराण उनीहरुलाई बर्खास्त गरेको अस्पताल श्रोतले जनाएको छ । महामारीको बेलामा उपचारमा नखटिने चिकित्सकलाई कारबाही [&hellip;]</p>

काठमाडौं । बिना जानकारी अस्पताल नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालले पाँच जना डाक्टरलाई बर्खास्त गरेको छ ।

कारोना महामारीको समयमा केही कारण ५ डाक्टरलाई बर्खास्त गरेको हो ।

करारमा नियुक्त वि डाक्टरहरु करिब ८÷१० दिन देखि बिना जानकारी अस्पताल नआएको काराण उनीहरुलाई बर्खास्त गरेको अस्पताल श्रोतले जनाएको छ ।

महामारीको बेलामा उपचारमा नखटिने चिकित्सकलाई कारबाही गर्न प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन दाहालले निर्देशन दिएको अस्पताल श्रोतले बताए ।

Share News