भारतमा काेराेनाका बिरामीकाे उपचारमा संलग्न चिकित्सककाे मृत्यु, मध्यप्रदेशमा हलचल मच्चियाे

<p>काठमाडौं । भारतको मध्यप्रदेशमा पर्ने इन्दौर जिल्लामा कोराना भाइरस संक्रमितको उपचारमा संलग्न एक चिकित्सकको मृत्यु भएको छ । संक्रमित बिरामीको उपचारमा संलग्न डा शत्रुघन पंजवानीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ती सञ्चार माध्यमहरुले चिकित्सा स्वास्थ्य प्रमुखले ९सीएमएचओ० ले चिकित्सकको मृत्यु भएको पुष्टि गरिसकेको पनि उल्लेख गरेका छन् । केही दिनअघि डा। पंजवानीले भिडियो जारी [&hellip;]</p>

काठमाडौं । भारतको मध्यप्रदेशमा पर्ने इन्दौर जिल्लामा कोराना भाइरस संक्रमितको उपचारमा संलग्न एक चिकित्सकको मृत्यु भएको छ । संक्रमित बिरामीको उपचारमा संलग्न डा शत्रुघन पंजवानीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ती सञ्चार माध्यमहरुले चिकित्सा स्वास्थ्य प्रमुखले ९सीएमएचओ० ले चिकित्सकको मृत्यु भएको पुष्टि गरिसकेको पनि उल्लेख गरेका छन् । केही दिनअघि डा। पंजवानीले भिडियो जारी गर्दै आफू पूर्ण रुपमा स्वस्थ रहेको र आफूलाई संक्रमण नभएको दाबी गरेका थिए ।

उनले आफूविरुद्ध अफवाह फैलाइएको भन्दै आपत्तिसमेत जनाएका थिए । यो सँगै इन्दौरमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

Share News