कोरोना संक्रमितको पहिचान नखुलाईदिन आग्रह

<p>काठमाडौं । कोरोना संक्रमितहरुको पहिचान नखुलाईदिन सरकारले आग्रह गरिएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमितको पहिचान गोप्य राखिदिन आग्रह गरेका हुन् । विभिन्न संचारमाध्यममा कोभिड १९ का बिरामीहरुको वस्तृत व्यक्तिगत विवरणहरु प्रसारण गरिएकोले यस्तो नर्गन देवकोटाले आग्रह गरेका छन् । निजको अनुमती बिना [&hellip;]</p>

काठमाडौं । कोरोना संक्रमितहरुको पहिचान नखुलाईदिन सरकारले आग्रह गरिएको छ ।

कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमितको पहिचान गोप्य राखिदिन आग्रह गरेका हुन् ।

विभिन्न संचारमाध्यममा कोभिड १९ का बिरामीहरुको वस्तृत व्यक्तिगत विवरणहरु प्रसारण गरिएकोले यस्तो नर्गन देवकोटाले आग्रह गरेका छन् ।

निजको अनुमती बिना उनको व्यक्तिगत विवरण सार्वजनिक गर्न नपाउने उनले बताए । जनस्वास्थ्यको दृष्टिकोणबाट मन्त्रालयले आवश्यक विवरण आफै दिने उनले बताए ।

Share News