सवारीसाधनमा कीटनाशक औषधि छर्किदै स्वयमसेवक

<p>काठमाडाैं । नेपाल रेडक्रस साेसाइटीका स्वयमसेवकले सवारीसाधनमा कीटनाशक औषधि छर्किएका छन् । उनीहरूले काठमाडौंको जडिबुटीबाट भक्तपुर गइरहेको सवारीसाधनमा उक्त औषधि छर्किएका हुन् । हाल बढिरहेकाे काेराेना भाइरसकाे प्रकाेप थप फैलिन नदिनका साथै यस विपद् समयमा सरकारलाई केहि राहत हाेस् भन्ने उद्देश्यले उक्त कदम अघि सारेकाे हाे । तस्बिरः प्रदीपराज वन्त/रासस</p>

तस्बिरः प्रदीपराज वन्त/रासस

Share News