पाटन अस्पतालमा पनि पिसिआरबाट कोरोना परीक्षण सुरु

<p>काठमाडौं । पाटन अस्पतालमा पनि रियल टाईम  पिसिआरबाट कोरोना परीक्षण सुरु भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाटन अस्पतालमा  पिसिआरबाट कोरोना परीक्षण सुरु भएको बताएका हुन् । यहीसँगै रियल टाईम पिसिआरबाट नेपालमा कोरोना परीक्षण गर्न स्थानको संख्या १४ भएको छ ।</p>

काठमाडौं । पाटन अस्पतालमा पनि रियल टाईम  पिसिआरबाट कोरोना परीक्षण सुरु भएको छ ।

कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाटन अस्पतालमा  पिसिआरबाट कोरोना परीक्षण सुरु भएको बताएका हुन् ।

यहीसँगै रियल टाईम पिसिआरबाट नेपालमा कोरोना परीक्षण गर्न स्थानको संख्या १४ भएको छ ।

Share News