काे हुन् ३१औं कोरोना संक्रमित ?

<p>काठमाडौं ।  नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित संक्रमित संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। मन्त्रालयकाे अनुसार विराटनगरको क्वारेन्टाइनमा बसेका ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनी शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा भेटिएका १२ जना काेभिड-१९ संक्रमित समुहकै रहेकाे बताईएकाे छ । &nbsp; &nbsp;</p>

काठमाडौं ।  नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित संक्रमित संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयकाे अनुसार विराटनगरको क्वारेन्टाइनमा बसेका ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

उनी शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा भेटिएका १२ जना काेभिड-१९ संक्रमित समुहकै रहेकाे बताईएकाे छ ।

 

 

Share News