खुसीकाे खवरः ईटालीमा घट्न थाले मृतक र संक्रमित

<p>काठमाडाैं । पछिल्लाे केही दिन यता ईटालीमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या मृत्यु हुनेकाे संख्यामा कमि आएको छ । यो समाचार तयार पार्दासम्म इटालीमा कोरोना भाइरसको महामारीका कारण १ लाख ७५ हजार ९२५ जनालाई संक्रमण भएको छ भने २३ हजार २२७ जनाको ज्यान गएको छ । त्यस्तै, २ हजार ७३३ जनाको अवस्था गम्भीर रहेको छ । कोरोना [&hellip;]</p>

काठमाडाैं । पछिल्लाे केही दिन यता ईटालीमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या मृत्यु हुनेकाे संख्यामा कमि आएको छ । यो समाचार तयार पार्दासम्म इटालीमा कोरोना भाइरसको महामारीका कारण १ लाख ७५ हजार ९२५ जनालाई संक्रमण भएको छ भने २३ हजार २२७ जनाको ज्यान गएको छ ।

त्यस्तै, २ हजार ७३३ जनाको अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसको महामारीका कारण इटालीमा शनिवार ३ हजार ४९१ जना नयाँ संक्रमित थपिएका छन् भने शनिवार नै ४८२ जनाले ज्यान गुमाएका छन् ।

अन्य दिनको तुलनामा इटालीमा संक्रमित र मृतकको संख्या कम हुँदै गईरहेको छ ।  कोरोना भाइरसको महामारीले ग्रस्त बनेको विश्वमा अहिलेसम्म १ लाख ६० हजार ७८३ जनाले ज्यान गुमाएका छन् भने २३ लाख ३२ हजार ४५० जनालाई स्ंक्रमण भएको छ ।

त्यस्तै ५ लाख ९९ हजार ९९८ जना निको भएका छन् । अहिलेसम्म विश्वमा ५५ हजार २८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । 

 

Share News