जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने नन्द भाउजुको रिपोर्ट आयाे

<p>काठमाडाैं । जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने नन्द भाउजुको कोरोनो रिपोर्ट ‘नेगेटिभ’ आएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ । जनकपुरस्थित महावीर चोकमा १० र १०० नोट छरेर भागेकी उनीहरूलाई शनिबार पक्राउ गरेर प्रादेशिक अस्पताल ल्याइएको थियो ।</p>

काठमाडाैं । जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने नन्द भाउजुको कोरोनो रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ ।

जनकपुरस्थित महावीर चोकमा १० र १०० नोट छरेर भागेकी उनीहरूलाई शनिबार पक्राउ गरेर प्रादेशिक अस्पताल ल्याइएको थियो ।

Share News