फेरि एक जनामा देखियो कोरोना, नेपालभर ३२ जना संक्रमित

<p>काठमाडौं । नेपालमा फेरि एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ का एकजना थप संक्रमित थपिएकाे बताएका हुन् । संक्रमित उदयपुरकाे ३३ वर्षका पुरुष रहेकाे देवकोटाले बताए ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबार गरिएको पिसिआर परीक्षणमा उनको नतिजा पोजेटिभ आएको हो । यो संगै उदयपुरमा मात्रै १४ [&hellip;]</p>

काठमाडौं । नेपालमा फेरि एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ का एकजना थप संक्रमित थपिएकाे बताएका हुन् ।

संक्रमित उदयपुरकाे ३३ वर्षका पुरुष रहेकाे देवकोटाले बताए ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबार गरिएको पिसिआर परीक्षणमा उनको नतिजा पोजेटिभ आएको हो ।

यो संगै उदयपुरमा मात्रै १४ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालमा संक्रमण पुष्टि भएको संख्या ३२ पुगेको छ जसमध्ये ४ जना निको भएर घर गइसकेका छन् ।

 

Share News