काठमाडाैं । भारतले काेराेना भाइरससँग विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । बुधबार साे औषधि सहयाेग दिएकाे बताइएकाे छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बुधबार उक्त परिमाणको औषधि हस्तान्तरण गरेकाे बताइएकाे छ ।
भारतले उपलब्ध गराएको औषधिहरूमा ३.२ लाख डोज पारासिटामोल र २.५ लाख डोज हाइड्रोक्सिक्लोरोक्विन समेत गरी कुल ८.२५ लाख डोज छन् ।